लायन्स क्लव इन्टरनेशनलको १ सय औं महाधिवेशनमा नेपालबाट गएका प्रतिनिधिहरुले अमेरिकामा नेपालको झण्डा फहराएकाछन् भने नेपालको उपस्थितिलाइ पनि शानदार रुपमा प्रस्तुत थरेकाछन् ।

अमेरिकाको सिकागोमा महाअधिबसन भब्यताका साथ सुरु भएको छ । आगामी कार्यकालको नेतृत्व चयनको लागि २ सय १० वटा मुलुकका लायन लिडरहरु महाधिबेशनमा सहभागी भएको झापाको दमकबाट गएका लाइन्स क्लवका रिजन चियर पर्सन अजय अग्रवालले जानकारी दिएकाछन् ।

महाधिवेशनले आगामी बर्ष २०१७/०१८ कालागि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिबेशनले एक बर्षे कार्यकालको लागि भारतीय नागरिक नरेश अग्रवाललाई सर्व सम्वत निर्वाचित गर्ने अग्रवालले बताए ।

जानकारी दिनु हुने लायन लिडर अजय अग्रवाल

अमेरिकाको सिकागोमा जुन ३० देखि शुरु भएको महाअधिवेसन जुलाई ४ सम्म संचालन हुनेछ । महाधिवेशनमा भाग लिनको लागि नेपालाबाट ५ सय लायनहरु अमेरिका आएको त्यहाँबाट अजय अग्रवालले जानकारी गराए ।

महाअधिवेसन अगाडि भएको र्यालीमा नेपालीहरुले राष्ट्रिय पोशाक सहित नेपालको राष्ट्रिय झण्डा अमेरिकाको सडकमा फहराएका थिए । नेपालको चिनारीले थप शशक्त बनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah