मुख्य खबर

लागुऔषधसहित एक जना पक्राउ


  Kathmandu   Sawal Nepal   २०७८ आश्विन ७, १०:४६

लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित मोरङ प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर(१६ मा चेकजाँचका क्रममा बुधबार साँझ इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ पक्राउ परेका हुन् ।श्रेष्ठले भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आएको खुलेको छ ।

श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार