मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन परोपकार र सदभावनामा बित्नेछ। सेवा-पुण्यको कार्य पनि हुन सक्छ । मानसिकरुपले कार्यभार अधिक रहनेछ। सत्कार्य गर्नाले फलस्वरूप शारीरिक र मानसिक रुपबाट स्फूर्ति अनुभव गर्नुहुनेछ। आर्थिक लाभ होला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वाद-विवादमा सफलता मिल्नेछ। तपाईको बोलिबाट अन्य व्यक्ति प्रभावित हुनेछ। नयाँ सम्बन्धमा सद्भाव बढाउन सक्नुहुन्छ। विधार्थीको पढाई-लेखाईमा अभिरुचि बढ्नेछ। परिश्रम गरेअनुसार फल प्राप्त होला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भावना र संवेदनशिलतामा बहेर स्त्रीवर्गसँग सम्बन्धमा नबाधिनुहोला। पानी तथा प्रवाही पदार्थ घातक साबित हुन सक्छ। मानसिक थकानले निन्द्रा लाग्नेछैन। जसकारण स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। यात्रालाई टाल्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन प्रफुल्ल भएर बित्नेछ। नयाँ कार्य आरम्भ गर्न सक्नुहुन्छ। मित्र र आफन्तसँग भेट हुँदा आनन्द महसुस हुनेछ। कार्यमा मिलेको सफलताको कारण उत्साह वृद्दि होला। सम्बन्धमा भावनात्म्कता अधिक रहनेछ। समाजमा मान-सम्मान वृद्दि होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मिश्र फलदायी रहला। परिवारसँग राम्रो तरिकाले समय बिताउनु हुन्छ। आर्थिक क्षेत्रमा आम्दानीभन्दा धेरै खर्च हुनेछ। तपाई आफ्नो बोलीले सबैको मन जित्न सक्नुहुन्छ। कार्यको व्यवस्थित आयोजना गर्न सक्नुहुन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आफ्नो बोलिले मिठो सम्बन्ध बाध्न सक्नुहुन्छ जुन भविष्यमा तपाईको लागि लाभदायी साबित होला। वैचारिकरुपले समृद्दि बढ्नेछ। शरीर ,स्वास्थ्य र मन प्रसन्न रहनेछ। पारिवारिक जीवन उल्लासमय रहनेछ। शुभ समाचार मिल्द मन प्रफुल्लित हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको लागि दिन प्रतिकुल रहला। तपाईको स्वास्थ्य बिग्रन सक्ला। मानसिक रुपले अस्वस्थता अनुभव होला। रिसलाई ध्यान दिनुहोला। आम्दानीभन्दा धेरै खर्च हुनेछ बोलि र व्यवहारमा ध्यान दिनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको लागि दिन लाभदायी रहला। मित्रसँग भेट हुनेछ तथा घुमफिर हुनेछ पेसा वा व्यवसायिक क्षेत्रमा आय बढ्नेछ। उच्च अधिकारी प्रसन्न रहनेछन्। दाम्पत्यजीवनमा वातावरण आनन्दमय रहला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

कार्य सफलताको दिन छ। पेसामा उच्च अधिकारी तपाईको पद्दोन्नतिको लागि विचार गर्नेछन्। घरायसी जीवन आनन्द र सन्तोषमा बित्नेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला। सार्वजनिक जीवनमा मान-सम्मान बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बौद्धिक कार्य एवम् व्यवसायमा नयाँ शैली अपनाउनु हुनेछ। साहित्य तथा लेखनको प्रवृत्तिमा गति मिल्नेछ। शरीरमा बेचैन र थकान अनुभव होला। सन्तान तपाईको चिन्ताको कारण बन्नेछ। लामो यात्रा होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अत्यधिक विचारबाट मानसिक थकावट अनुभव गर्नुहुनेछ। मनमा क्रोधको भावना रहनेछ। चोरी,अनैतिक कृत्यबाट , निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट टाढा रहनुहोला। खर्च वृद्दि हुन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाई भित्र लुकेको लेखक र कलाकारिता देखाउने अवसर मिल्नेछ। व्यवसायमा सहकर्मीसँग शुभ समय बिताउनुहुन्छ। नाटक,सिनेमा , मनोरंजनको स्थलमा भेट हुनेछ। आफन्त र मित्रसँग भेट होला। प्रसिद्दि वृद्दि हुनेछ। बिगुल न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah