झापाको दमक-८ बस्ने ३४ बर्षिय अरुण शिवाकोटी बुधबार खुकुरी प्रहारबाट घाइते भएका छन्।

उनलाई दमक-६ बस्ने २४ बर्षिय निश्चल बुढाथोकीले सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेको स्थानियले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खुकुरी प्रहारबाट घाइते अरुणको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भइरेहको छ भने खुकुरी प्रहार गर्ने निश्चल फरार हरेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।