प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्।

शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले पूर्णता दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकराी दिएको छ।

देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो।

मन्त्रीहरुको शपथ ग्रहण दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा निर्धारण गरिएको छ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी?