स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक करिब–करिब सम्पन्न भैसकेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि पहिलो भएको एमाले दोस्रो चरणको निर्वाचनमा पनि पहिलो नै हुने पक्का भएको छ ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको अवस्थामा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज समिक्षा भएको छ । स्थानीय तहको निर्वाचनमा एमाले पहिलो बन्नुको प्रमुख कारण नै एमालेलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन हुनु रहेको देउवा र प्रचण्डको निश्कर्ष रहेको छ ।

पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापाप्रति पूर्वराजा ज्ञानेन्द्रको कुनैपनि किसिमको विश्वास तथा भरोसा नरहेसँगै देउवा–प्रचण्डले अर्कै आरोप लगाएकाछन् । उनीहरुको निश्कर्षमा पुर्वराजा ज्ञानेन्द्रको समर्थनमा एमाले पहिलो भएको बताएकाछन् । पुर्वराजाले एमालेलाई नै समर्थन गर्न आफ्नो तर्फबाट हरप्रयास गरेको सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रको ठम्याई र आरोप छ ।

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा आम जनताहरुले उत्साहजनकपूर्वक रुपमा मतदानमा भाग लिएका थिए । पहिलो चरणमा ७४ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणमा पनि ७४ प्रतिशतकै हाराहारीमा मत खसेको थियो । सहदेखि गाउँसम्म पनि निर्वाचनको उल्लासमय वातावरण बनेको थियो ।

देउवा र प्रचण्डको अहिलेको निश्कर्ष भनेको सहरदेखि गाउँसम्मको दरबारीया भोट एमालेलाई गएको भन्ने छ ।

ज्ञानेन्द्रसँग नजिकिँदै गरेको एमालेसँग हामी टाढै बस्छौँ : हरिबोल गजुरेल

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अग्रगमन र संघियताको विरोधमा लागेको आरोप लगाएका छन् ।

ऋषि धमलासँगको कुराकानीमा उनले संघीयता र हिमाल, पहाड, तराईबिचको एकता कायम गर्नमा नेपाली कांग्रेस सकारात्मक भएकाले नै माओवादी र कांग्रेसबिचको सम्बन्ध राम्रो भएको दाबी गरेका हुन । गजुरेलले भने,“जनआन्दोलनको मर्म र परिवर्तनको पक्षमा रहने पार्टीसँगको सम्बन्ध सधैँ सुमधुर रहन्छ ।”

केपी ओलीले सामनती राष्ट्रवादको चरित्र देखाएको आरोप लगाउँदै नेता गजुरेलले एमाले पार्टीले नै भ्रम फैल्याएको बताएका छन् । सबैखाले मनोवृत्ति भएका जनतालाई एकसाथ लिएर हिँड्न गाह्रो हुने तर्क गर्दै उनले भने, “जनता भड्काउनका लागि वुद्धि पनि नचाहिने क्षमता पनि नचाहिने उराल्दिएपछि भैहाल्दोरैछ ।”

संविधान कार्यान्वय गर्नका लागि नेपाली कांग्रेससँग गठबन्धन गरिएको बताएका गजुरेलले अग्रगमनका पक्षमा गरिएको गठबन्धनले देशलाई फाइदा पुग्ने बताए । संविधान कार्यान्वयनको पक्षमा नेपाली कांग्रेस प्रतिवद्ध देखिएकाले गठबन्धन गरेको उनको भनाई छ ।

नेकपा एमालेभन्दा नेपाली कांग्रेस संविधान कार्यान्वयन र अग्रगमनको पक्षमा हिँड्न चाहेको गजुरेल बताउँछन् । धर्मनिरपेक्षता, संघियता र तराई मधेशका समस्या समाधान गर्न चाहने पार्टीसँग माओवादीको गठबन्धन बन्न सक्ने गजुरेलले प्रष्ट पारेका छन् ।

धर्मनिरपेक्षता, सामाजिक न्याय र भूमिसुधारको समेत एमालेले विरोध गरेको गजुरेलको आरोप छ । यति मात्रै होइन पुर्व राजा ज्ञानेन्द्रसँग समेत एमालेको निकटता बढ्दै गएको दाबी गजुरेलको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक करिब–करिब सम्पन्न भैसकेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि पहिलो भएको एमाले दोस्रो चरणको निर्वाचनमा पनि पहिलो नै हुने पक्का भएको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको अवस्थामा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज समिक्षा भएको छ । स्थानीय तहको निर्वाचनमा एमाले पहिलो बन्नुको प्रमुख कारण नै एमालेलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन हुनु रहेको देउवा र प्रचण्डको निश्कर्ष रहेको छ । पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापाप्रति पूर्वराजा ज्ञानेन्द्रको कुनैपनि किसिमको विश्वास तथा भरोसा नरहेसँगै देउवा–प्रचण्डले अर्कै आरोप लगाएकाछन् ।

उनीहरुको निश्कर्षमा पुर्वराजा ज्ञानेन्द्रको समर्थनमा एमाले पहिलो भएको बताएकाछन् । पुर्वराजाले एमालेलाई नै समर्थन गर्न आफ्नो तर्फबाट हरप्रयास गरेको सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रको ठम्याई र आरोप छ । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा आम जनताहरुले उत्साहजनकपूर्वक रुपमा मतदानमा भाग लिएका थिए । पहिलो चरणमा ७४ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणमा पनि ७४ प्रतिशतकै हाराहारीमा मत खसेको थियो ।

सहदेखि गाउँसम्म पनि निर्वाचनको उल्लासमय वातावरण बनेको थियो । देउवा र प्रचण्डको अहिलेको निश्कर्ष भनेको सहरदेखि गाउँसम्मको दरबारीया भोट एमालेलाई गएको भन्ने छ । ज्ञानेन्द्रसँग नजिकिँदै गरेको एमालेसँग हामी टाढै बस्छौँ : हरिबोल गजुरेल सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अग्रगमन र संघियताको विरोधमा लागेको आरोप लगाएका छन् । ऋषि धमलासँगको कुराकानीमा उनले संघीयता र हिमाल, पहाड, तराईबिचको एकता कायम गर्नमा नेपाली कांग्रेस सकारात्मक भएकाले नै माओवादी र कांग्रेसबिचको सम्बन्ध राम्रो भएको दाबी गरेका हुन ।

गजुरेलले भने,“जनआन्दोलनको मर्म र परिवर्तनको पक्षमा रहने पार्टीसँगको सम्बन्ध सधैँ सुमधुर रहन्छ ।” केपी ओलीले सामनती राष्ट्रवादको चरित्र देखाएको आरोप लगाउँदै नेता गजुरेलले एमाले पार्टीले नै भ्रम फैल्याएको बताएका छन् । सबैखाले मनोवृत्ति भएका जनतालाई एकसाथ लिएर हिँड्न गाह्रो हुने तर्क गर्दै उनले भने, “जनता भड्काउनका लागि वुद्धि पनि नचाहिने क्षमता पनि नचाहिने उराल्दिएपछि भैहाल्दोरैछ ।” संविधान कार्यान्वय गर्नका लागि नेपाली कांग्रेससँग गठबन्धन गरिएको बताएका गजुरेलले अग्रगमनका पक्षमा गरिएको गठबन्धनले देशलाई फाइदा पुग्ने बताए । संविधान कार्यान्वयनको पक्षमा नेपाली कांग्रेस प्रतिवद्ध देखिएकाले गठबन्धन गरेको उनको भनाई छ ।

नेकपा एमालेभन्दा नेपाली कांग्रेस संविधान कार्यान्वयन र अग्रगमनको पक्षमा हिँड्न चाहेको गजुरेल बताउँछन् । धर्मनिरपेक्षता, संघियता र तराई मधेशका समस्या समाधान गर्न चाहने पार्टीसँग माओवादीको गठबन्धन बन्न सक्ने गजुरेलले प्रष्ट पारेका छन् । धर्मनिरपेक्षता, सामाजिक न्याय र भूमिसुधारको समेत एमालेले विरोध गरेको गजुरेलको आरोप छ । यति मात्रै होइन पुर्व राजा ज्ञानेन्द्रसँग समेत एमालेको निकटता बढ्दै गएको दाबी गजुरेलको छ । न्यूज अभियान बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah