प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । गत शनिबार महुली खोलामा आएको बाढीबाट प्रभावित भेडिया र मयनाकरेडीका स्थानीयको अवस्था बुझ्न गृहमन्त्री, विभिन्न संसदीय समितिका सभापति र सप्तरीबाट प्रतिनिधित्व गर्ने केही सांसदलाई लिएर प्रधानमन्त्री देउवा त्यहाँ पुगेका हुन् ।

स्थानीयको अवस्था बुझेर सेना, सशस्त्र र नेपाल प्रहरीले पुनःनिर्माण गरिरहेको तटबन्धस्थलको निरीक्षणसमेत गरेका प्रधानमन्त्री देउवाले पीडितलाई प्रतिपरिवार जस्तापाता खरिद गर्न १५ र टहरा निर्माणको लागि १० हजार रुपैयाँ दिइने घोषणा गरे ।

प्रधानमन्त्री सँगै रहेका गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई अविलम्ब भत्केको तटबन्ध पुनःनिर्माणको व्यवस्था मिलाउन र राहत वितरणमा सक्रिय हुन निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले हेलिकोप्टरबाट कोमध्यपुरा, बबनगामा, सखरपुरा, तिलाठी, लौनिया, रघुनाथपुर र पोर्ताहामा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गरेका थिए ।

बाढीले सप्तरीका करिव १ हजार ५ सय घरमा क्षति पु¥याएको छ । महुली खोलामा स्थायी तटबन्ध नहुँदा बस्ती नै जोखिममा रहेको भन्दै स्थानीयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । गत शनिबार महुली खोलामा आएको बाढीबाट प्रभावित भेडिया र मयनाकरेडीका स्थानीयको अवस्था बुझ्न गृहमन्त्री, विभिन्न संसदीय समितिका सभापति र सप्तरीबाट प्रतिनिधित्व गर्ने केही सांसदलाई लिएर प्रधानमन्त्री देउवा त्यहाँ पुगेका हुन् ।

स्थानीयको अवस्था बुझेर सेना, सशस्त्र र नेपाल प्रहरीले पुनःनिर्माण गरिरहेको तटबन्धस्थलको निरीक्षणसमेत गरेका प्रधानमन्त्री देउवाले पीडितलाई प्रतिपरिवार जस्तापाता खरिद गर्न १५ र टहरा निर्माणको लागि १० हजार रुपैयाँ दिइने घोषणा गरे । प्रधानमन्त्री सँगै रहेका गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई अविलम्ब भत्केको तटबन्ध पुनःनिर्माणको व्यवस्था मिलाउन र राहत वितरणमा सक्रिय हुन निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले हेलिकोप्टरबाट कोमध्यपुरा, बबनगामा, सखरपुरा, तिलाठी, लौनिया, रघुनाथपुर र पोर्ताहामा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गरेका थिए । बाढीले सप्तरीका करिव १ हजार ५ सय घरमा क्षति पु¥याएको छ । महुली खोलामा स्थायी तटबन्ध नहुँदा बस्ती नै जोखिममा रहेको भन्दै स्थानीयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah