पछिल्लो १२ महिनामा मेक्सिकोको सीमाबाट अवैधरुपमा अमेरिका प्रवेश गर्ने १७ लाख मानिस पक्राउ परेका छन्। एक वर्षमा अवैध रुपमा अमेरिका प्रवेश गर्नेको यो संख्या अहिले सम्मकै उच्च हो। अमेरिकाको कस्टम्स एण्ड बोर्डर प्रोटेक्सनको डेटा अनुसार पक्राउ परेकामध्ये १० लाखभन्दा धेरैलाई मेक्सिको वा उनीहरुको आफ्नै मुलुक फिर्ता पठाइएको छ। महामारी तथा प्राकृतिक विपत्ति लगायत कारणले अवैधरुपमा अमेरिका प्रवेश गर्नेको संख्या बढेको हो।

बीबीसीकाअनुसार एजेन्टहरुले १६० मुलुकका मानिसलाई अवैधरुपमा अमेरिका प्रवेश गराउने गर्छन्। आप्रवासीबारे लिएको नीतिको कारण अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकप्रियता पनि खस्किँदो क्रममा छ। एक अध्ययनका अनुसार केवल ३५ प्रतिशत मानिसले मात्र बाइडेनको आप्रवासी नीतिलाई मन पराएका छन्।बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा मानवीय नीति लिँदै आएका छन्। यद्यपि अमेरिका–मेक्सिको सीमामा देखिएको संकटले भने उनको नीतिमाथि नै प्रश्न उठेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah