काठमाडौं( पुँजी बजार परिसूचक(नेप्से, साताको कारोबारको पहिलो दिन आइतबार बढेको छ। नेप्से २७।५१ अंकले बढेर २ हजार ५ सय ८३।९७ विन्दुमा पुगे‍को छ। आइतबार ट्रेडिङबाहेक अन्य सबै उपसमूहको सूचक बढेका छन्। फाइनान्स उपसमूहको सूचक चार प्रतिशतभन्दा बढीले बढे‍को छ। बेस्ट फाइनान्स र रिडि हाइड्रो पावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ।

रिलायन्स फाइनान्स, युनाइटेड मोदी हाइड्रो पावर,मानुषी लघुवित्त, सपोर्ट लघुवित्त र बरुण हाइड्रो पावरको शेयर मुल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।
५८ लाख १८ हजार २८ शेयर कित्ताको खरिद विक्री भएकामा २ अर्ब ७७ करोड २४ लाख २० हजार एक सय ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah