नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहका नन्दी केशर ढकाल नेकपा एमालेमा फर्केका छन् । रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्केका हुन् ।
एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफल पछि ढकाल एमालेमा फर्केका हुन् ।

ढकाललाई नेकपा एसले सल्लाहकार बनाएको थियो । एमालेका फर्केका ढकाल अहिले बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर