यौन सम्बन्ध पहिला ‘प्राइभेट पार्ट’ मा रंगिचंगी धुलो या ग्लिटर क्याप्सुल राख्ने बढ्दो प्रचलनलाई डाक्टरहरुले चेतानी दिएका छन् ।

यौनमा ज्यादा रमाउनका लागि मानिस ग्लिटर क्याप्सुलको प्रयोग गरिरहेका छन् । बेलायतसमेत कयौ देशका गाइनकोलजिस्टले यसको प्रयोगले बच्चा नहुने खतरा औल्याएका हुन् ।

डाक्टरहरुले यसको प्रयोगले चिलाउने, पीडा तथा इन्फेक्सन बढाउने बताएका छन् । तर यस्ता सामाग्री बनाउने कम्पनी प्रटी वुमन इंकले यसको प्रयोग सुरक्षित रहेको दाबी गरेको छ ।

प्रिटी वुमन इंकका अनुसार यौन कार्यको एक घण्टा पहिला यो क्याप्सुल छर्ने गरिन्छ ।

यो क्याप्सुलले स्वभाविक वजाइनल तरललाई धेरै गरम गर्ने गर्छ ।

तपाइलाइ यो क्याप्सुल बारे जानकारी नहुन सक्छ तर उत्पादकले यसको माग अत्याधिक भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय