काठमाडौं । संघीय समाजवादी फोरमले स्थानीय तह निर्वाचनमा अर्न्तघात गरेको भन्दै पार्टीबाट पाँच जना नेतालाई निष्कासन गरेको छ ।

केन्द्रीय तदर्थ समिति महासचिव रामसहाय यादवले जारी गरेको विज्ञप्तिमा पाँच जना नेतालाई पार्टीबाट निस्कासन गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाँके जिल्लामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिने, दिलाउने कार्य गरी पार्टी हित विपरीत निर्वाचनमा अर्न्तघात गरेको हुनाले पार्टी विधानको धार (९) र ४९(१) अनसार आजैका मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ ।’

पार्टीबाट निष्कासन हुने सूचीमा जगदीश बहादुर सिंह, कामता प्रसाद खटिक, कौशल कुमार मिश्र राजेन्द्र विश्वकर्मा  ममता बनियाँ छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले बाँकेमा सोचे अनुरुपको नतिजा ल्याउन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah