तिहार नजिकिएसँगै आजमात्रै ८६ हजारजनाले काठमाडौं उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार आज ८६ हजारजनाले उपत्यका छाडेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा गाउँ जाने यात्रुलाई उपत्यकाका चार स्थानमा खोप लगाउने दुईदिने कार्यक्रम राखेको छ । कोटेश्वर, गोंगबु, बल्खु र कलंकी गरी आज र भोलि कोरोनाविरुद्धको खोप कार्यक्रम राखेको छ ।

मन्त्रालयले आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाएर मात्रै उपत्यका बाहिर जान आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah