काठमाडौ :काठमाडौ महानगरपालिकाले सुन्धारा नजिकै रहेको काठमाडौ मलको बेसमेन्ट पार्किङ लामो समय सम्म सुचना गराउँदा समेत खाली नगराएको भन्दै डोजर प्रयोग गरि बेसमेन्ट खाली गराउने तयारी गरेको छ । सम्भावित परिस्थिति लाई मध्येजर गर्दै सुरक्षार्थ नेपाल प्रहरी सहित महानगर प्रहरी तैनाथ गरिएको छ ।
फोटो फिचर: के बि महरा)

प्रतिक्रिया

सम्बन्धित खवर