बानेश्वरको फुटपाथबाट काठमाडौं महानगरले व्यापारीलाई हटाएको र अहिले बानेश्वरकै अर्को स्थानमा व्यापारीको लागि गरिएको व्यवस्था राम्रो भएको भन्दै व्यवसायीहरुले महानगरलाई धन्यवाद व्यक्त गरेका छन्। उनीहरु पैदलयात्रीहरुलाई हिंड्न गाह्रो भएको र त्यसकारणनै आफुहरुलाई त्यहाँ व्यापार गर्ने नदिएको र अहिले व्यवस्थित ठाउँमा सरेपछि खुशी छन् ।

स्रोत : रुटिन अफ नेपाल बन्द

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय