धरान । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भएका ३३४ तहमध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मतपरिणाम मात्र आउन बाँकी भएको छ । एक मात्र उक्त क्षेत्रमा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ ।

एमालेका मेयर उम्मेदवार तारा सुब्बाले पछिल्लो मतपरिणाम अनुसार १५ हजार ४ सय ९६ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् । कांग्रेसका प्रतिस्पर्धी तिलक राईले १२ हजार २ सय ४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारी १५ हजार ३ सय ९१ मतसहित अग्रस्थानमा छिन् भने उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी श्यामा रेग्मीले १२ हजार १ मत ल्याएर पछ्याइरहेकी छिन् ।

यता, ३३४ तहमध्ये ३३३ तहमा एमालेले १५० तह जितेको छ । दोस्रो तहमा १५१ तहमा एमाले विजयी हुने निश्चितजस्तै भएको छ । त्यस्तै काँग्रेसले १२२ तह जितेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द ३८ तह जितमै सिमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah