काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ।

सोमबार ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार ६५४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा २ हजार ६०६ पीसीआर तथा २ हजार ४ सय २० एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah