दमक नगरपालिकाका नव निर्वाचित प्रमुख रोमनाथ ओलीले सपथ खाएर पदबहाली के गरिसकेका थिए खबर आयो दमकको साविक १२ हाल वडा नंंं ७ मा रतुवा खोलाको कटान हेर्नका लागि आउनु पर्यो ।

केहि समय अघि त्यहाँ खोला नियण्त्रणमा युवा संघका केन्द्रिय उपाध्यक्ष गोबिन्द थापा सहितको पहलमा खोला नियण्त्रणको प्रयास पनि भएको थियो । दमक १२ का वडा सदस्य श्याम कार्कीका अनुसार अहिलेसम्म यहाँ कसैले ध्यान दिएको थिएन ।

नगरप्रमुख ओली आएपछि स्थानीयहरुले खुसिले गद्गद् भएर समस्या सामधान हुनेमा ढुक्क भएको बताएको कार्कीले बताए । सो अवसरमा ओलीले अब खोलाको दीर्घकालिन नियण्त्रणको प्रयास शुरु हुने बताएका थिए ।

नगरपालिकाको इन्जिनियर सहितको टोली लिएर त्यहाँ ओली पुगेका थिए । युवा संघका केन्द्रि उपाध्यक्ष थापाले अब स्थानीयले ढुक्क हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah