मुख्य खबर

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु


  काठमाडाैं   सवाल नेपाल   २०७८ मंसिर ९, १५:२३

दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएको स्थानीय शिक्षक रामकुमार कार्कीले जानकारी दिए ।

काम विशेषले बिहीबार सिरहाको पुगेका वडाध्यक्ष बस्नेत कांग्रेस दुधौलीका निवर्तमान सभापति थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार