काठमाडौं – नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयाक अनुसार ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २९८ जना कोरोनामुक्त भएका छन्। हालसम्म ८ लाख १ हजार ४२० जना संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah