नगर कार्यपालिकाको दोश्रो चरणको निर्वाचन प्रक्रिया शुरु भएको छ । दलित र अल्पसंख्यक र महिला उम्मेद्वारहरुको नाम एमालेको एकल मात्र मनोनयनमा परेपछि सबै एमालेका उम्मेद्वारहरु बिजय हुने निश्चित पनि भएको छ ।
दलित तथा अल्पसख्यक र महिलाहरुको कार्यापालिको निर्वाचनको लागि मनोनयन नामवली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ ।





