नेपाली काँग्रेस दमकका महाअघिवेसन प्रतिनिधि तथा नेपाली काँग्रेसका नेता घनेन्द्र सुब्बाले आफू बिरुद्ध भइरहेको प्रचारबाजि र कार्वाहीको बिषयमा कडा टिप्पणी गरेकाछन् । उनले यसरी भ्रमित नपार्नपनि सचेत गराएकाछन् ।

नेपाली काँग्रेस दमकले स्थानीय तह निर्वाचनमा सुब्बालाइ अन्र्तघात गरेको भन्दै माथिल्लो निकायमा कार्वाहीका लागि सिफारीस गर्ने निर्णय गरेको थियो । त्यसले रुष्ट बनेका सुब्बाले ३ दिनपछि प्रक्रिया जनाएकाहुन् ।

सुब्बाले उम्मेदवारी चयन गर्दा मेयरका उम्मेद्वार भण्डारी र उपमेयर उम्मेद्वार रेगिना भट्टराइले हुलहुज्जत गरेर बैठक कब्जामा लिइ आफ्नो पक्षमा निर्णय गरेको आरोप लगाएकाछन् ।

सुब्बाले आफू कमीकमजोरी भएकोमा आत्मआलोचना गर्न तयार रहेको भन्दै यसको जिम्मेवारी क्षेत्रिय सभापति र नगर अध्यक्षले लिने की नलिने भन्दै प्रश्न समेत तेस्र्याएकाछन् ।

पार्टीलाइ चौधो बनाउन र एउटा पनि जनप्रतिनिधि जित्न नसक्ने अवस्था आउनुमा क्षेत्रिय समिति र नगर समितिको भूमिका भएको उनको आरोप रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah