जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिटलर देखेको बताएका छन् । सामाजीक संजालमा लेख्दै भट्टराईले ओलीलाई हिटलरको संज्ञा दिएका हुन् ।

‘खड्गप्रसादलाई अरूले नचिनेका हुन् कि मैले भन्ने छिटै फैसला होला जस्तो छ । म त उनलाई स्टालिन र हिटलरै देख्छु ।’ उनले लेखेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै उनले स्टालिन र हिट्लरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरे झैं खड्गप्रसादले त्यही गरेको बताएका छन् । उनले लेखेका छन्, ‘स्टालिन र हिट्लरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरे झैं खड्गप्रसादले त्यही गर्दैछन् ।’