अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । उनले २.४१ जिपिए ल्याएर पास गरेकी हुन् ।

राष्ट्रिय परीक्षा बाेर्डले गत भदाै-असाेजमा सञ्चालन भएकाे परीक्षाकाे नतिजा आज(शुक्रबार) सार्वजनिक गरेकाे हाे ।

पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय