काठमाडौं : नेपालमा गत २४ घण्टामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

६ हजार ४ सय जनाको पिसिआर परीक्षण गर्दा २ सय २३ र १४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ३ सय ४७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय २१ रहेको छ । तीमध्ये ६ हजार ५ सय ७९ जना होम आइसोलेसनमा छन् भने ३ सय ४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अहिले आइसियुमा १ सय ७ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah