हिमाली जिल्ला मनाङमा बस्ती ढाकिने गरी हिमपात भएको छ । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । बिहीबार पानीसहित परेको हिउँ पग्लिएकोमा शुक्रबार हिउँमात्रै परेकाले बस्ती पुरै हिउँमय भएको छ । माथिल्लो मनाङ गाउँस्थित होटल तिलिचोका संचालक छिरिङ लोप्साङ गुरुङका अनुसार बिहीबार परेको हिउँ पग्लिएको छ । रातिदेखि शुक्रबार दिनभरी परेको हिउँ भने पग्लिएको छैन । हिउँ पर्ने क्रम जारी छ ।
मनाङमा हिमपात

सवाल नेपाल संवाददाताशनिबार, १८ मङ्सिर २०७८

मनाङमा हिमपात
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

यो पनि पढ्नुहोस् »
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
यी भूभागमा वर्षा र हिमपातको सम्भावना
बुधबार, २ वैशाख २०८३
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
आइतबार, ८ वैशाख २०८२
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१


