नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित भएको छ।
अब केन्द्रीय अधिवेशनपछि मात्रै प्रदेश अधिवेशन गरिने प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजालले जानकारी दिएका छन्।
सर्लाही जिल्ला तथा महोत्तर र बाराका एक–एक निर्वाचत क्षेत्रबाट मतदनाता नामावली नआएकाले अधिवेशन स्थगित भएको हो।










