१ साउन । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–१ चुडाहात्ती बस्ने ४८ बर्षीय गोपाल महतलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महतले शनिबार हल्दिबारी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ ।

घटना पश्चात फरार रहेका महतलाई स्थानीय बासिन्दाले सोही स्थानमा मादक पदार्थ सेवन गरी हिडीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah