नेपाली कांग्रेसका युवा नेता राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली)ले विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा ११, १२ सञ्चालनका लागि सहयोग प्रदान गरेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं २ बाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालयका भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् श्री चण्डिका देवी मावि धार्मिक तथा शैक्षिक महोत्सव २०७८मा गोर्खालीले ५ लाख रकम प्रदान गरेका हुन् ।युवा नेता गार्खालीले विद्यालयको भवन निमार्ण र विद्यालयको चौतर्फी विकास गर्ने उदेश्यका साथ गर्न लागिएको पवित्र कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको औलाए । उनले आफुले विद्यालयको विकासमा साथ र सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताए गोर्खाली नेपाली कांग्रेस सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित थिए । उनी सिन्धुपाल्चोक क्षेत्र नं २ को अधिवेशनमा गोर्खाली केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका युवा नेता हुन् ।
गोर्खालीले गरे विद्यालयका लागि ५ लाख सहयोग
सवालनेपालसंवाददाताबुधबार, २२ मङ्सिर २०७८

गोर्खालीले गरे विद्यालयका लागि ५ लाख सहयोग
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## शिक्षा

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
शुक्रबार, १५ असार २०८१
झापाका दुईजना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे
बिहीबार, ७ असार २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
दमकमा उपप्रमुखसँग बालबालिका कार्यक्रम सुरु
मंगलबार, २९ जेठ २०८१



