कारोबारको चौथो दिन (बुधबार) पनि कारोबारको सुरुबात देखि नै शेयर बजार ओरालो लागेको छ ।कारोबार सुरु भएको १० मिनेटमा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २४ सय बिन्दुमा झरेको हो । ११ बजेर १० मिनेटमा शेयर बजार ९.२४ अंकले ओरालो लाग्दै २४९९.६७ को बिन्दुमा पुगेको हो । सो अवधीसम्ममा कारोबारमा आएका १०८ कम्पनीको ६ लाख २१ हजार २१२ कित्ता शेयर खरिद बिक्री हुदाँ ६ करोड ११ लाख ५५ हजार बराबरको कारोबार भएको छ ।
ओरालो यात्रामै शेयर बजार, २४ सयको बिन्दुमा झर्यो
सवालनेपालसंवाददाताबुधबार, २२ मङ्सिर २०७८

ओरालो यात्रामै शेयर बजार, २४ सयको बिन्दुमा झर्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

यो पनि पढ्नुहोस् »
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बिहीबार, ८ चैत २०८१
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
बुधबार, २१ असार २०८०
कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर
सोमबार, १ जेठ २०८०
एलपी ग्यासको आयात घट्यो
शनिबार, १६ वैशाख २०८०
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०