मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कुनै प्रकारको संकटमा नपर्नुहोला। व्यवसायिक स्थलमा उच्च अधिकारीसँग प्रेमको कारण कार्य सम्पन्न हुनेछ। उग्र चर्चामा नउत्रिनुहोला। आज भाग्यले साथ दिनेछैन। कार्यमा सफलता मिल्नेछैन।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अधिक भावुकताले अस्वस्थ अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। खानपिनमा विशेष ध्यान राख्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मनोरंजन प्रवृत्तिमा हराउनु हुनेछ। मित्रसँग भ्रमणको आयोजन गर्नुहुनेछ। खानपिन र कपडा उपलब्ध हुनेछ। मध्यान्नपछि केहि अधिक भावुक रहनुहुनेछ। मनको व्यथा वृद्धि हुन सक्छ। पैसा खर्च वृद्दि हुनेछ। अनैतिक तथा निषेधात्मक कार्यबाट टाढा रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यवसायिक स्थलमा वातावरण अनुकूल रहनेछ। माईतबाट राम्रो समाचार मिल्नेछ। पारिवारिक वातावरण अनुकूल रहनेछ। प्रतिस्पर्धीबाट अधिक लाभ प्राप्त हुनेछैन। शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रणय- प्रसंगको लागि अनुकूल दिन रहेको छ। रिसलाई नियन्त्रणमा राख्नुहोला। पेट सम्बन्धित रोगबाट शारीरिक कष्ट हुन सक्छ। तर मध्यान्नपछि परिवारमा आनन्द र उल्लासमय वातावरण रहनेछ। मानसिक रूपले प्रसन्न र उर्जाको अनुभव हुनेछ । व्यवसायबाट लाभ होला। सहकर्मीको सहयोग मिल्नाले आनन्द बढ्नेछ। प्रतिस्पर्धीलाई परास्त गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक स्फूर्ति तथा मानसिक उल्लासित र चेतनाशक्तिको अभाव रहनेछ। सामाजिक रूपले अपमान नहोस् यस कुराको ध्यान राख्नुहुनेछ। धनहानि हान सक्ला। कार्य सफलता नमिल्नुको कारण निराशा रहनेछ। सन्तानको विषयमा चिन्ताले सताउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्यको शुभारम्भ गर्नको लागी शुभ दिन रहेको छ। प्रिय व्यक्तिसँग भएको भेट आनन्ददायी रहनेछ। भाग्यवृद्धि हुनेछ। सामाजिक रुपले मान-सम्मान प्राप्त हुनेछ। मध्यान्नपछि मनमा उदासी छाईरहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

निर्धारित कार्य सम्पन्न न नभएको कारण निराशा अनुभव गर्नुहुनेछ। कुनै पनि महत्वपूर्ण कार्य अथवा त्यस विषयमा निर्णय नलिनुहोला। पारिवारिक झगडा हुन सक्ला। मध्यान्नपछि परिवार तथा भाई-बहिनीसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको लागि दिन शुभ फलदायी रहेको छ। कार्यसिद्धि र लक्ष्मी प्राप्ति दुवै प्राप्ति हुनेछ। शारीरिक र मानसिक रूपले उत्साही तथा प्रफुल्लित रहनुहुनेछ। त्यसैले प्रत्येक कार्य गर्दा उत्साह मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बोलि र व्यवहारको कारण झगडा हुन सक्ला। क्रोधको मात्रा बढ्नेछ। कसैसँग उग्र चर्चा वा विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला। मनमा निराशा रहनेछ। त्यसैले आध्यात्मिकताको आश्रय लिनाले मन शान्त रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको दिन लाभदायक रहेको छ। सामाजिक क्षेत्रमा अधिक सक्रिय रहनुहुनेछ। विवाहोत्सुकले लागि अनुकूल जीवनसाथी मिल्नाले दिन आनन्दमा अभिवृद्धि हुनेछ। मध्यान्नपछि घरको वातावरण कलुषित रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन सबै प्रकारले लाभदायी रहेको छ। कुनै परोपकारको कार्य रहनुहुनेछ। व्यापारमा उचित आयोजनद्वारा व्यापार- वृद्धि गर्न सक्नुहुनेछ। उच्च अधिकारीगण तपाईको कार्यबाट प्रशंसा आनंदपूर्वक गर्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah