काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित समयमा केन्द्रीय समिति बैठकमा उपस्थित नभएपछि नेताहरुले कुरेर बसेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। तर, देउवा सावा १२ बजेसम्म पनि बैठकमा आइनपुगेपछि शीर्ष नेताहरुले उनलाई कुरेर बसेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा नेता शेखर कोइराला, गगन थापा लगायतका केन्द्रीय नेताहरु बैठक हलमा पुगी सकेका छन्।