ज्योतिष शास्त्रमा जन्मबार अनुसार पनि मानिसको भाग्यमा असर गर्ने बताइन्छ । जन्म समय अनुसार नै मानिसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । आज विहीबार जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ रु भन्ने विषयमा यहाँ चर्चा गरिएको छ-विहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । तपाई विहीबार जन्मिनुभएको हो भने मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण तपाई आदर्श पनि हुनुहुन्छ । सफा र स्वच्छ विचारधाराको मालिक पनि हुनुहुन्छ ।

तपाईभित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्नुपर्छ ।तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । बिहीबार जन्मेका मानिसहरुको प्रेम विवाह हुने सम्भावना अधिक रहन्छ । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले विहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाईको समस्या देखिन सक्छ ।

यसैगरी शास्त्र अनुसार बुधबार यी कार्य गर्नुस् जीवनभर सुभफल प्राप्त हुन्छ !:हामीले कुनैपनि कार्य गर्दा बार अनुसार गरे हाम्रो जिवनमा धेरै राम्रो हुन्छ । बार अनुसार कार्य गर्दा हाम्रो जिवनमा आईपर्ने समस्याहरु हटेर जान्छ, जिवन सुखमय बन्छ । जस्तै कुनै कुरा कुनै बार गर्दा अशुभ हुने हुन्छ भने कुनै कुरा कुनै बार गर्दा शुभ हुने भएकोले हामीले केही कार्य गर्दा धर्मशास्त्र अनुसार बार हेरेर गरेमा हाम्रो जिवनमा शुभ फल प्राप्त हुन्छ ।

जस्तै बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी शुभफल दिन्छ। बुधबार के गर्दा जिन्दगीमा सुख, शान्ति समृद्ध प्राप्त हुन्छ तल बताईएको छ ।हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ। – बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ। – जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ ।

– बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ। हामीले कुनैपनि कार्य गर्दा बार अनुसार गरे हाम्रो जिवनमा धेरै राम्रो हुन्छ । बार अनुसार कार्य गर्दा हाम्रो जिवनमा आईपर्ने समस्याहरु हटेर जान्छ, जिवन सुखमय बन्छ । जस्तै कुनै कुरा कुनै बार गर्दा अशुभ हुने हुन्छ भने कुनै कुरा कुनै बार गर्दा शुभ हुने भएकोले हामीले केही कार्य गर्दा धर्मशास्त्र अनुसार बार हेरेर गरेमा हाम्रो जिवनमा शुभ फल प्राप्त हुन्छ ।

जस्तै बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी शुभफल दिन्छ। बुधबार के गर्दा जिन्दगीमा सुख, शान्ति समृद्ध प्राप्त हुन्छ तल बताईएको छ । हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ। – बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ। – जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ । – बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah