स्कूलबाट घर फर्किने क्रममा ढलमा बगेर बाँचेकी छात्रा सत्या सापकोटाले रेलका गफ गर्नुभन्दा पहिले काठमाडौंको सडक बनाउनु पर्ने बताएकी छन् ।

काठमाडौं महानगरपालिकाका विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई सापकोटालाई भेट्न उनको घरमा पुगे । भेटको क्रममा छात्रा अाफू हिड्ने बाटो भताभुंग भएको भन्दै मानोरेलका गफ गर्नु भन्दा सडक हिड्ने बनाउनु पर्नेमा बताएकी छन् । उनले अरु बालबालिका डरले सडकमा निस्कन नसक्ने अवस्था रहेको गुनासो गरिन् ।

शुक्रबार काठमाडौंको सामाखुशीस्थित सडकमा बगेको भेलसँगै ढलमा बगेकी बाँचेकी थिइन् ।

त्यस्तै मेयर शाक्ले बगेर ज्यान गुमाएकी अर्की छात्रा विनिता फुयाँलको परिवारलाई समेत भेटेका छन् । उनलाई भेट्न शाक्य तारकेश्वर नगरपालिकास्थित घरमै पुगेका थिए । उनले विनिताको परिवारलाई २५ हजार रुपैयाँ राहत उपलब्ध गराइने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah