काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट २३२ जना संक्रमित भएका छन् । ६ हजार ४७२ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । यस्तै ४ हजार १५ जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ७८६ पुगेको छ । २४ घण्टामा ३३७ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बिहीबार ३ जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ८८७ रहेको छ । २४ घण्टामा ३ लाख २९ हजार ३२१ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah