काठमाडौं,३ साउन । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन्। यस विषयमा कांग्रेसभित्र विवाद सुल्झिएको छैन। प्रधानमन्त्री देउवासँग १२ मध्येबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार,  खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौलापक्षलाई एक–एकजना मन्त्री बनाउनुपर्ने अवस्था छ।

यस्तोमा देउवालाई पार्टीबाटै मन्त्री छान्न सकस छ। पौडेल पक्षले भौतिक पूर्वाधारसहितका प्रभावशाली मन्त्रालयमा दाबी गरिरहेको छ। तर, देउवाले मन्त्रालयबारे छलफल नै नगरेको भन्दै नेता पौडेलले आइतबार फेसबुकमा स्टाटस लेखेरै विरोध जनाए।

केही नेतालाई पुनः मन्त्री बनाउन दबाब आएपछि प्रधानमन्त्री देउवा यसपटक कसैलाई पनि नदोहोर्‍याउने पक्षमा पुगेका छन्। नयाँ पत्रिकामा खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah