काठमाडौं । नेकपा (एमाले) ले २६ लाख ९८ हजार ७३६ मत पाएको छ । कांग्रेसले २६ लाख ५६ हजार २७५ मत पाएको छ । दुई दलको मतान्तर ४२ हजार ४६१ छ । अनलाईनखवरले जम्मा गरेको हिसाव अनुसार तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२ लाख ७५ हजार ३५ मत पाएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस भन्दा नेकपा एमालेले ४९ बढी स्थानीय तह जितेको छ ।

प्रदेश नम्बर २ बाहेकको स्थानीय तह निर्वाचनमा एमाले २७६ स्थानीय तह (प्रमुख) जितेर पहिलो पार्टी बनेको छ । कांग्रेसले २२७ स्थानीय तह जितेको छ भने माओवादीले ८४ स्थानीय तह जितेको छ ।
अनलाईनखवरले भरतपुर महानगर बाहेक ६१६ स्थानीय तहमा तीन पार्टीका प्रमुख पदका उम्मेदवारहरुले पाएको मतलाई जोडेको छ । साथै चुनावी तालमेल भएका ठाउँहरुमा प्रमुखमा जुन पार्टीको उम्मेदवार छ, उसले पाएको मतलाई त्यही पार्टीको मानेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah