प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसका सभापतिका उम्मेदवारहरूले मतदान गरेको तस्वीर तथा भिडियो खिच्न नपाएको भन्दै ‘क्यामरा डाउन’ गरेका पत्रकारहरूले विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले गल्ती भयो भनेपछि पत्रकारहरूले विरोधका कार्यक्रम स्थगित गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फोटो–भिडियो खिच्ने क्रममा प्रहरीले बाहिर जान भन्दै दुर्व्यवहार गरेका थिए ।

उनीहरुले क्यामरा भुइँमा राखेर विरोध जनाएका थिए ।