काठमाडौं, ३ साउन । २० मन्त्रालयमा १२ कांग्रेसले र ८ माओवादी केन्द्रले लिएर बाँकी साना दलहरुलाई वितरण गर्ने सहमति भइसकको थियो ।

एका एक मन्त्री बन्नेको दबाब झेल्न नसकेका अध्यक्ष पुष्पकमल दाहालले प्रम देउवालाई सके २, नसके १ मन्त्रालय थपिदिन आग्रह गरे । देउवाले सकिन्न भनेपछि पेरिस डाँडामा जिल्ला इन्चार्ज र सचिवलाय सदस्यहरुको बैठकमा जुरुक्क उठेर नेपाली कांग्रेससँगको सहयात्रा जटिल मोडमा पुग्यो भनिदिए ।

कांग्रेससम्म आवाज पुगोस् भनेर प्रचण्डले सरकार छाडन पनि सकिन्छ भनेर कड्किएर लाजिम्पाट निवास तिरु हिँडे । त्यसै पनि श्रीमतीलाई भएको माइल्ड एट्याकबाट टेन्सनमा परेका प्रचण्डलाई मन्त्री कसलाई बनाउने, कसलाई नबनाउने भन्ने थप टेन्सन परेको छ । उनका एक सहयोगीले सबैका सामु यसपटक मन्त्री नदिए ठिक नहुने भनेर धम्की नै दिएका थिए ।

के त्यसो भए माओवादी सरकारबाट बाहिरिन्छ त ?
यता एमाले र मधेसी मोर्चाका राजपा नेताहरुसँग निकटता बढ्नु, उता देउवाले साना कुरा पनि नमान्दा तेश्रो चरणको निर्वाचनमा पनि हावा खाने संंकेतहरु देखेर तर्सिएका छ्न ।

अहिलेसम्म त संघीयता हाम्रो एजेन्डा हो, यसमा लागू गराउन हामी सफल भयौं भनेर लाज ढाकिरहेका प्रचण्डले तेश्रो चरण, प्रदेश र प्रदेश सभामा सफाचट भएपछि के तर्क देलान् ।

खुस्किने भो लगौंटी पनि प्रचण्डको । कतै प्रचण्ड एमालेसँग लहसिन पुगेका त होइनन् ? त्यसो हो भने देउवाले हनिमून पनि मनाउन पाउँदैनन् कि के हो ? न्यूज अभियान बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah