मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा उत्रिएका नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत पार्टीहरुले मंगलबार संघीय संसद् भवन अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा ब्यारिकेडलाई तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा केही कार्यकर्ता घाइते पनि भएका छन् । महानगरी प्रहरी कार्यालय एसपी सुशीलसिंह राठौरका अनुसार प्रदर्शनमा उत्रिएका १५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।
एमसीसीको विरोध गर्नेमाथि प्रहरीको लाठी चार्ज, १५ जना पक्राउ
सवाल नेपालसंवाददातामंगलबार, २८ मङ्सिर २०७८

एमसीसीको विरोध गर्नेमाथि प्रहरीको लाठी चार्ज, १५ जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



