काठमाडौं। पुष ४ गते (आइतबार) सरकारले सार्वजानिक बिदा दिने तयारी गरेको छ। उधौली पर्व,धान्य पूर्णिमा योमोरीपुन्हीको अवसर पारेर सार्वजानिक बिदा दिने निश्चित भएको गृहमन्त्रालय स्रोतले जनाएको छ।

यद्यपी आधिकारीक निर्णय भने,आउन बाँकी रहेको छ। ‘९५ प्रतिशत विदा दिने सम्भावना छ, गृहमन्त्रालय स्राेतले भन्याे, ‘अब सूचना जारी हुन मात्र बाँकी हाे।’