काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ ।

प्रदेश-२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ ।

उहाँले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्नुभएको हो । चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गर्नुभयो ।