सर्प र मानवको सम्बन्ध मानव सृष्टिको प्रारम्भिक कालदेखिनै चलिआएको छ। सर्पसंग सम्बन्धित कथाहरु, हिन्दु धर्मशास्त्र तथा पौराणिक कथाहरुमा समावेश भएका छन्। हिन्दु शास्त्र अनुसार सर्पलाई पूजा योग्य जनावर मान्ने गरिन्छ र हरेक वर्ष नागपंचमीमा विशेष पूजा गर्ने गरिन्छ।भगवान शिवले आफ्नो गलामा साँप बेरेको समेत देख्न सकिन्छ ,जुन हेर्दा हामीले साँपको धार्मिक महत्व समेत बुझ्न सक्छौ।

यदि हामीले बाटोमा हिंड्दा वा केही कामको शिलशिलामा सर्प देख्दा डरका साथै शरिरबाट पसिना छुट्ने गर्छ तर यसलाई सपनीमा देख्दा,जीवनमा के कस्तो फाइदा – बेफाइदा हुन्छ भन्ने कुरा आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ सपनीमा सर्प देख्दा हुने शुभ संकेत : यदि तपाईले सपनीमा कुनै मन्दिरमा आँखा खोलेको साँप देख्नुभयो भने यो तपाईको लागि शुभ संकेत हुने गर्छ। सपनीमा यस्तो अवस्थामा साँप देखेमा तपाईले भबिष्यमा सोचेका सम्पूर्ण कार्यहरु सिद्द हुँदै जाने छन्।

यदि तपाईले सपनीमा कुनै रुखमा चढ्न लागेको साँप देख्नुभयो भने यो पनि तपाईको लागि शुभ संकेत हुन सक्छ। सपनीको यस संकेतले निकट भविष्यमै केहि शुभ कार्य सम्पन्न हुने संकेत गरेको हुन्छ। यसले तपाईको जागिरमा पदोन्नति हुने समेत संकेत गरेको हुन्छ।

यदि सपनीमा शिवलिङ्ग माथि साँप चढेको देखेमा निकैनै शुभ मान्ने गरिन्छ यस्तो सपनीको संकेतले तपाईको जीवनमा अधुरा रहेका कार्यहरु छन् भने भगवान शिव प्रसन्न भई ती कार्यहरु सम्पन्न गर्न सहयोग गर्ने मान्यता रहेको छ।

सपनीमा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुन्छ :यदि कुनै गरिब व्यक्तिले साँप रुखबाट झरेको सपनी देख्यो भने यो शुभ संकेत मान्ने गरिन्छ। यसलाई अत्यधिक धन प्राप्तिको संकेत मान्ने गरिन्छ।यदि तपाई कुनै विशेष कार्यको लागि जाँदै हुनुहुन्छ र बाटोमा साँपले बाटो काट्यो भने अत्यन्तै शुभ मान्ने गरिन्छ यसले आफू हिंडेको कम सम्पन्न हुने संकेत गर्दछ। सपनीमा सेतो सर्प देख्दा अत्यन्तै शुभ हुनेगर्छ र यसलाई धनको प्रतिकको रुपमा लिने गरिन्छ।

यसैगरी अर्को प्रसङ्ग:घरमा खुशिको वातावरण बनाइ राख्न हामी सम्भव भएसम्म हरेक प्रयास गरिरहन्छौ तर पनि लाभ मिल्दैन । यसको कारण घरमा राखिएको टुटे-फुटेको सामान पनि हुन सक्छ । वास्तु र ज्योतिषशास्‍त्रमा यस्तो कैयौं उपायहरुको बारेमा बताईएको छ जसले घरलाई खुशि र सम्पन्न बनाउन मद्दत गर्दछ । धार्मिक ग्रन्थको अनुसार घरमा यस्ता कुनैपनि वस्तु राख्न हुदैन जसले घरमा नकारात्मक ऊर्जाको हावी हुने गर्छ ।

यदि घरमा बन्द घडी राखिएको छ भने घरमा आउने राम्रो समय फर्किएर जाने गर्दछ । यो आर्थिक नोक्शानको कारण वा बिमारीलाई पनि निमन्त्रणा दिने गर्दछ ज्योतिषशास्‍त्र भन्छ घरमा बन्द रहेको घडीले कार्यमा बाधा उत्पन्न गर्दछ र सफलतामा बाधक पनि बन्दछ प्रयोगमा नआउने जुत्तालाई हामी घरमा एकै ठाउँमा जम्मा गरेर राख्ने गर्दछौ । यिनीहरुबाट पनि नकारात्मकता हावी हुने गर्दछ । सिसा र फुटेको सामानबाट लक्ष्मी रिसाउने गर्दछन् र धन हानि भईरहन्छ ।

भाचिएको खाटमा सुते व्यक्ति रोगी रहने, सम्बन्धमा दरार आउने र मानसिक तनाव भईराख्ने हुन्छ । यसै प्रकार भाचिएको कुर्सी या काठको सामानले दरिद्रता ल्याउने गर्दछ । घर भित्र फुटेको दर्पण राख्नाले घरमा नकारात्मक ऊर्जाको द्वार खोलिने गर्दछ । जसको कारण घरको सबै सदस्यले समस्याको सामना गर्नु पर्ने हुन्छ । फुटेको दर्पणको प्रभाव तपाइको व्यक्तित्वमा पनि प्रभाव पर्दछ । यसबाट अनुहारको चमक पनि कम हुने गर्दछ ।

घरमा फुटेको तस्वीर या बिग्रिएको पेन्टिंगले वास्तु दोष उत्पन्न हुने गर्दछ । तस्वीर या पेन्टिंग जति सुकै अमुल्य किन नहोस विग्रिय भने त्यसलाई हटाउनु पर्दछ । शास्त्रमा भनिएको छ कि टूटे-फूटे भाडा-कुराले घरमा दरिद्रता ल्याउने गर्दछ ।

वास्तुशास्‍त्र अनुसार घरमा कहिल्यै पनि भाचिएको फर्नीचर राख्न हुदैन । भाचिएको सामानले घरको वातावरण प्रभावित हुने गर्दछ र नकारात्मकता हावी हुने गर्दछ । यस बाट परिवारको सदस्यलाई मानसिक तनाव, बीमारी, कार्यमा असफलताको सामना गर्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah