काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति आरजु राणा देउवा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।

Bidh lab

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिला खुलाको ९ जनाको कोटामा आरजु तेस्रो हुँदै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

राणा पहिलोपटक कांग्रेस केन्द्रीय सदस्य बनेकी हुन् ।

महिला कोटामा तेस्रो भएर विजयी हुँदा आरजुले २५३६ मत ल्याएकी छिन् ।

उनीभन्दा अघि पहिलो नम्बरमा रहँदै डा. डिला संग्रौलाले २८८५ मत ल्याइन् ।

पुष्पा भुसाल २७१८ मत ल्याउँदै दोस्रो भइन् ।

कसले कति मत ल्याए ?

डा. डिला संग्रौला २८८५

पुष्पा भुसाल २७१८

आरजु राण २५३६

अम्बिका बस्नेत २३३९

ईश्वरी न्यौपाने २२५९

सरिता प्रसाईं २०९६

रमा कोइराला १८५८

सुशीला ढकाल १८०४

रंगमति शाही १७८९