कयौँपल्ट बाटोमा हिँड्दा हामीहरुले बाटोमा रुपैँया वा सिक्का भेट्टाउने गछौँ । कसैले भेटिएको पैसा आफैँसँग राख्छन् त कसैले दान गर्छन्।

ज्योतिषशास्त्रले भने बाटोमा भेटिएको पैसाको कारण र संकेत बताएको छ । त्यसोभए बाटोमा पैसा भेटिए के हुनसक्छ त त्यसको मतलब ?

ज्योतिषका अनुसार सडक वा बाटोमा पैसा भेटियो भने यसको अर्थ तपाई निकै नै महत्वपूर्ण हुनुहुन्छ। यसका साथै यस्ता व्यक्तिलाई निकै मनकारी व्यक्तिको रुपमा मानिन्छ।

यदि बाटोमा सिक्का भेटियो भनेः यदि तपाईले बाटोमा सिक्का भेट्टाउनु भयो भने ज्योतिषको अनुसार यो एक नयाँ जिन्दगीको सुरुवातको संकेत हुन्छ। मानिन्छ कि तपाईलाई सफलता मिल्नेवाला छ र तपाईसँग सकारात्मक घटना घट्नेछ।

सडकमा रुपैँया भेटियो भनेः यदि तपाईलाई सडकमा रुपैँया भेटियो भने सम्झनुहोस् कि तपाईको जीवनमा सही बाटो रोज्नुभएको छ र त्यसमै अघि बढ्दा राम्रो हुनेछ।

बाटोमा भेटिएका यी चीज नछुनुहोस्

कपाल : यदि तपाईले बाटो हिड्दै गर्दा कपालको पोके देख्नुभएको छ भने त्यसबाट जोगिएर हिड्नुहोला । किनकी शास्त्रले शरिरबाट झरेको कपाललाई पनि अपवित्र मान्छ ।

तन्त्रमन्त्रका चिजहरु : कतिपयले नराम्रो नजर उर्तान, तन्त्रमन्त्र प्रयोग गर्ने गर्छन्। त्यस्त चिजलाई सडक वा चौबाटोमा फालेका हुन्छन् । जस्तै खुर्सानी, कागती, अण्डा, फर्सी, सिन्दुर जस्ता कुराहरु बाटोमा भेटे बेवास्ता गरेर हिड्नुर्पछ ।

फोहोर कपडा : बाटोमा सिहड्दै गर्दा फोहोर कपडा भेटेमा त्यस्ता चिजहरुबाट समेत बचेर हिड्नुर्पछ । यस्ता कपडाहरुले पनि अपवित्र बनाउछ ।

खरानी : कहिलेकाही बाटोमा हिड्दा खरानी भेटिन्छ । त्यसबाट बचेर हिड्नु राम्रो हुन्छ । किनकी यस्ता खरानीहरु कुनै तन्त्रमन्त्र गरेर राखेको पनि हुन् सक्छ ।

मृत पशु : यदि कतै मृत पशु देखेमा पनि बचेर हिड्पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ। यदि छोइहालेमा पनि नुहाउनुपर्छ।

नुहाएको पानी : शहर बजारका मानिसहरु बाथरुममा नुहाउँछन् । तर गाउघरमा धारा, पधेँरा, कुवा, वा ट्वाइलेट नजिकै नुहाउने गर्छन् । नुहाएको पानी सडकका बगिरहेको हुन्छ। यदि बाटोमा हिड्दा यसरी बगेको पानी देखेमा छलेर हिड्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah