इलाका ट्राफिक प्रहरी कार्यालय दमकमा ३ बर्षदेखि थन्किएको ६ सय सिसिको ट्राफिकको मोटरसाइकल फेरी चलाउन थालिएको छ ।

बा १ ब ४६३६ नम्बरको मोटरसाइकल इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दीनेश अधिकारीको पहलमा मर्मतसम्भार गरेर चलाउन थालिएको हो ।

यो महगो सवारी साधनको रुपमा लिइन्छ । तीनबर्षसम्म बिग्रिएको भने थन्क्याउदा ट्राफिक ब्यवस्थापनमा नै समस्या भएकाले बनाएर चलाउन शुरु गरिएको अधिकारीले बताएकाछन् । प्रायजसो यो भिआइपीको सवारीमा बढि प्रचलनमा आउने गरेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah