काठमाडौँ। लेखन विधामा निरन्तर कलम चलाई रहेका गीतकार जगदीशगुरुङ्गको ‘तिमी फूल बनेर’ गीतकोभिडियो सार्बजनिक भएको छ ।

जगदीश गुरुङको शब्द रचना रहेको यस म्युजिक भिडियोमा प्रवीण बेडवाल र ममता गुरुङले स्वर दिएका छनभने पुष्कर सुनवारले संगीत भरेका छन। गीतकार जगदीश गुरुङले स्व. बाबा भुवन बहादुर गुरुङ र स्व. आमा बिष्णु कुमारी गुरुङको स्मृतिमा रचित तथा समर्पित गरिएको गीतलाई श्रीमती सीमा गुरुङले निर्माण गरेका हुन। बेलायतमा बसेता पनि आफ्नो विधालाई निरन्तरता दिदै बेलायतमा विभिन्न संघ संस्थामा आबद्ध रहेका छन्।

‘तिमी फूल बनेर’ बोलको गीतको भिडियोलाई मोहन सुनुवारले छायांकन गकेका हुन भने गीतको भिडियोमा प्रवीण बेडवाल र ममता गुरुङले अभिनय रहेको छ । गीतको भिडियो गायक तथा संगीतकार पुस्कर सुनुवारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah