रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ ।

सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । २२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।