भारतको राजधानी दिल्लीमा एक अनौठो घ’टना भएको छ। मृ’त ठानिएको व्यक्तिलाई अन्तिम संस्कार गर्न लगिएको थियो। तर चितामा राख्नै लाग्दा उक्त वृद्ध जिवित पाइएको हो। जिन्युजका अनुसार धेरैबेर सास बन्द भएपछि ती वृद्धलाई अन्त्येष्टीको लागि शवदाह गृह लागिएको थियो। तर उनको शरीर चल्न थालेपछि मानिसहरु अचम्ममा परेका थिए, केही त त्रसित नै भए।अधिकारीहरुका अनुसार ती वृद्ध सुरुवातमा अस्पताल भर्ना भएका थिए।

उनलाई भेन्टिलेटरमा राखिएको थियो। तर आर्थिक अभाव भएपछि परिवारले वृद्धलाई अस्पतालबाट डाक्टरको सल्लाह बिपरित डिस्चार्ज गराए। घरमा राखेको केही दिनपछि वृद्धको सास बन्द भएको थियो। सोही क्रममा मृ’त्यु भएको ठानेर उनलाई अन्त्येष्टीको लागि लगिएको थियो। हाल वृद्धलाई अस्पताल भर्ना गरिएको छ र जिवित उनको उपचार चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah