https://www.youtube.com/watch?v=CjiPzuZbPnI&feature=youtu.be

बिष्णुप्रसाद पोखरेल

उनि बिरामी भएपछि र शरिर काम नलाग्ने भएपछि आफ्नै श्रीमतिले छाडिन् । रंग पेन्टिङ गरेर गुजारा चलाएका उनको अल्सरको अप्रेशन गरेपश्चात त्यो काम गर्नु पनि भएन ।

फेरी उनलाइ हर्निया रोगले च्याप्यो । ७ बर्षिया छोरीलाइ ख्वाउन र कोठाभाडा तिर्न उनलाइ हम्मेहम्मे भयो । उनि सकिनसकि बाटोमा दूइचार पैसा माग्दै हिडे ।

४६ वर्षिय केदारमणी धमलाको वास्तविकता हो यो । उनको कन्तबिजोग सुन्ने जो कोहिको आशु बरर झर्छ । टण्टालापुर घाममा दूइचार रुपिया उठाउदै गरेको देखेर आदित्य आयूर्बेदीक औषधि पसलका बेदप्रकाश शर्माले सवाल नेपालको कार्यालयमा लिएर आए र सहयोगका लागि पहल गरिदिन आग्रह गरे ।

मैले तत्काल आम्दा अस्पतालका मेसु डा. नबिन ढकाललाइ फोन गरे । उनी यस्ता कुरामा धेरै चासो राख्ने र सहयोग गर्दै आउने भएकाले उनलाइ फाने गरेको थिए ।

https://www.youtube.com/watch?v=CjiPzuZbPnI&feature=youtu.be

उनले आफू काठमण्डौमा भएको र आउनसाथ निशुल्क उपचार गरिदिने बचन दिए । र खुसि लागेको छ अहिले उनको उपचार भएको छ । अप्रेशन भएको छ ।

ढकालका अनुसार उनमा धेरै समस्या रहेको थियो । अरु रोगहरु पनि रहेको थियो । झण्डै यस उपचारमा कम्तिमा पनि बिरामीले ४० हजार रुपिया खर्च हुन्थ्यो । सबै उपचार निशुल्क गरिएको छ । एउटा सामान्य जाली र केहि सामान्य खर्च उनलाइ उपचारमा ल्याउनेले गरेकाछन् ।

सवाल नेपालसंगको समन्वयनमा नै दमकका युवा ब्यवसायि आकाश थुलुङ राईले कोहि आफन्त नभएका धमलालाइ उपचारका लागि अस्पतालसम्म पुर्याएका थिए । उनले औषधि लगायतको ब्यवस्थापनमा सहयोग गर्दै आएकाछन् ।

धमालका यो दूनियामा आफन्त अहिले कोहि पनि छैन । एउटी ७ बर्षिया छोरी बाहेक । श्रीमतिले छाडेर गएपछि बेसहारा बनेकाछन् भने अब तंग्रिएर काम गर्न पनि निक्कै समय लाग्छ । उनले उपचारका लागि साँचेको ३० हजार पनि श्रीमतिले लगेर भागेको भन्दै आँशु झारे ।सवाल नेपाल आम्दा अस्पताल र डा. नबिन ढकालप्रति आभार प्रकट गर्दछ । उपचारका लागि अस्पतालमा पुर्याएर सहयोग गरिरहेका आकाश थुलुङ राईप्रति पनि आभार प्रकट गर्दछ ।

सवाल नेपालमा आएका उनको भिडियो ।

https://www.youtube.com/watch?v=CjiPzuZbPnI&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah